नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौँ, नेपाल
नेपाल सरकार
गृह मन्त्रालय
सिंहदरबार, काठमाडौँ, नेपाल

माननीय मन्त्रीज्यूको पद बहाली
माननीय गृहमन्त्रीज्यूबाट 'गृह प्रशासन सुधार कार्ययोजना २०७४' सार्वजनिक कार्यक्रममा मन्तव्य
माननीय गृहमन्त्रीज्यूबाट 'गृह प्रशासन सुधार कार्ययोजना २०७४' सार्वजनिक
प्रदेश नं. २ को सिमरा बारामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गाेष्ठीको समुद्घाटन समारोह
प्रदेश नं. २ को सिमरा बारामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गाेष्ठीको समुद्घाटन समारोह
मा. गृहमन्त्री राम बहादुर थापा बादलको उपस्थितिमा प्रदेश न. ५ को मणिग्राम, रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठि
प्रदेश नं. ४ को पोखरामा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गाेष्ठीको समुद्घाटन समारोह
सुरक्षा गोष्ठी प्रदेश नं. ६, सुर्खेत
माननीय गृहमन्त्रीज्यूबाट 'विपद जोखम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी कार्यकारी समितिको बैठकको' अध्यक्षता
सम्माननीय प्रधानमन्त्री तथा माननीय गृहमन्त्री बीच छलफल
माननीय गृहमन्त्री र जापानी राजदुत बीच शिष्टचार भेटघाट
माननीय गृहमन्त्री र बंगलादेशी राजदुतबीच शिष्टचार भेटघाट
माननीय गृहमन्त्री र उपत्यका जनप्रतिनिधि तथा सुरक्षाा अधिकारी बीच सुरक्षा सम्वन्धी छलफल
सम्माननीय प्रधानमन्त्री तथा माननीय गृहमन्त्री सशस्त्र प्रहरी वल एकेडेमीमा
गृहसचिवबाट नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान
गृहसचिवबाट नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान
  • नेपालीलाई विश्वमै चिनाउने काम गरेकोमा धन्यवाद २०७५ जेष्ठ १०

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले आज गृहमन्त्रालयमा अहिलेका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई खेलको माध्यमबाट नेपाल र नेपाली जनतालाई विश्वमै चिनाउने काम गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि उत्कृष्ट खेल प्रदर्शनका लागि शुभेच्छा व्यक्तगर्नुभयो ।

  • सडक दुर्घटना र ट्राफिक जाम न्युनिकरणका विषयमा बैठक २०७५ जेष्ठ २

    सडक दुर्घटना र ट्राफिक जाम न्युनिकरणका विषयमा गृहमन्त्री रामबहादुर थापा‘बादल’काे अध्यक्षातामा अाज गृह मन्त्रालयमा बसेकाे सरोकारवाला निकायहरुको बैठक

  प्रेस विज्ञप्ति

  निर्देशिका/कार्यविधि

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय